प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २३:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ “म तिमीहरूको सिमाना लाल समुद्रदेखि पलिस्तियालीहरूको समुद्रसम्म र निर्जनभूमिदेखि युफ्रेटिस नदीसम्म तोकिदिनेछु;+ त्यहाँका बासिन्दाहरूलाई म तिमीहरूको हातमा सुम्पिदिनेछु र तिमीहरूले तिनीहरूलाई धपाउनेछौ।+

  • गन्ती ३४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “इस्राएलीहरूलाई यसो भन्‍नू: ‘कनान देशको इलाका, जुन तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिइनेछ,+ त्यसको सिमाना यस्तो हुनेछ:+

  • गन्ती ३४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “‘पश्‍चिमतर्फ तिमीहरूको सिमाना महासागरको किनारा हुनेछ। पश्‍चिमतर्फको सिमाना यही हुनेछ।+

  • व्यवस्था ११:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तिमीहरू जहाँ-जहाँ आफ्नो पाइला राख्छौ, त्यो ठाउँ तिमीहरूको हुनेछ।+ तिमीहरूको इलाका निर्जनभूमिदेखि लेबनानसम्म अनि युफ्रेटिस नदीदेखि पश्‍चिमको समुद्रसम्म* हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने