-
गन्ती २७:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ त्यो हेरिसकेपछि तिमी पनि तिम्रो दाइ हारुनझैँ+ आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ।+ १४ किनभने जिन निर्जनभूमिमा इस्राएली समुदायले मसित झगडा गर्दा तिमीले मेरो आज्ञा उल्लङ्घन गऱ्यौ र मैले मानिसहरूको लागि पानीको प्रबन्ध गरिदिँदा तिमीले मानिसहरूसामु मलाई पवित्र ठहराएनौ।”+ (यो मरिबाको पानी हो,+ जुन जिन निर्जनभूमिमा+ भएको कादेसमा+ पर्छ।)
-