प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०:३-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिमीहरूले मबाहेक अरू कुनै देवीदेवतालाई नमान्‍नू।+

      ४ “तिमीहरूले आफ्नो लागि कुनै मूर्ति नबनाउनू; माथि आकाशमा, तल पृथ्वीमा अथवा पानीमुनि भएको कुनै पनि कुराको प्रतिमा नबनाउनू।+ ५ तिमीहरूले तिनीहरूलाई नढोग्नू वा अरूको लहलहैमा लागेर तिनीहरूलाई नपुज्नू+ किनकि म यहोवा तिमीहरूका परमेश्‍वर मबाहेक अरू कसैको भक्‍ति गरिएको सहँदिनँ।+ जसले मलाई घृणा गर्छ, त्यसले गरेको गल्तीको सजाय म त्यसका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिनेछु। ६ तर मलाई प्रेम गर्ने र मेरो आज्ञा पालन गर्नेहरूलाई म तिनीहरूको हजारौँ पुस्तासम्म अटल प्रेम देखाउनेछु।+

  • २ राजा १७:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ यहोवा परमेश्‍वरले तिनीहरूसँग करार गर्ने बेला यस्तो आज्ञा दिनुभएको थियो:+ “तिमीहरूले अरू देवीदेवताको उपासना नगर्नू। तिनीहरूलाई नढोग्नू, तिनीहरूलाई नपुज्नू र तिनीहरूको निम्ति बलि पनि नचढाउनू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने