प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १०:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “हे इस्राएली हो! यहोवा परमेश्‍वरले तिमीहरूबाट के माग गर्नुभएको छ?+ यति मात्र होइन र: यहोवा तिमीहरूका परमेश्‍वरको डर मान्‍नू,+ उहाँले देखाउनुभएको बाटोमा हिँड्‌नू,+ उहाँलाई प्रेम गर्नू, आफ्नो सारा हृदयले र सारा ज्यानले यहोवा तिमीहरूका परमेश्‍वरको सेवा गर्नू+

  • अय्युब २८:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ अनि उहाँले मानिसलाई यसो भन्‍नुभयो:

      ‘हेर, यहोवाको भय मान्‍नु नै बुद्धि हो+

      र खराब कामबाट अलग रहनु नै समझ हो।’”+

  • हितोपदेश १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ यहोवाको डर मान्‍नु ज्ञानको सुरुवात हो।+

      मूर्खले मात्र बुद्धि र अर्तीलाई तुच्छ ठान्छ।+

  • मत्ति १०:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तिम्रो शरीर मार्न सक्ने तर तिम्रो जीवन नाश गर्न नसक्नेहरूसित* नडराऊ+ तर तिम्रो शरीर र जीवन दुवैलाई गेहेन्‍नामा* नाश गर्न सक्नेसित डराऊ।+

  • १ पत्रुस २:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ हरप्रकारका मानिसहरूको आदर गर,+ सबै भाइहरूलाई प्रेम गर,+ परमेश्‍वरको डर मान+ अनि राजाको आदर गर।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने