व्यवस्था ३३:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ हे इस्राएल, आनन्दित होऊ!+ तिमीजस्तो अरू को छ र?+यहोवा तिम्रा उद्धारक हुनुहुन्छ,+तिम्रो सुरक्षाको ढाल+अनि तिम्रो भव्य तरबार। तिम्रा शत्रुहरू तिमीसामु डरले झुक्नेछन्+अनि तिमीले तिनीहरूको पिठिउँमाथि* टेक्नेछौ।” भजन १४७:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० उहाँले अरू कुनै राष्ट्रसित त्यसो गर्नुभएको छैन;+तिनीहरू उहाँका आज्ञाहरूबारे केही जान्दैनन्।याहको प्रशंसा गर!*+
२९ हे इस्राएल, आनन्दित होऊ!+ तिमीजस्तो अरू को छ र?+यहोवा तिम्रा उद्धारक हुनुहुन्छ,+तिम्रो सुरक्षाको ढाल+अनि तिम्रो भव्य तरबार। तिम्रा शत्रुहरू तिमीसामु डरले झुक्नेछन्+अनि तिमीले तिनीहरूको पिठिउँमाथि* टेक्नेछौ।”
२० उहाँले अरू कुनै राष्ट्रसित त्यसो गर्नुभएको छैन;+तिनीहरू उहाँका आज्ञाहरूबारे केही जान्दैनन्।याहको प्रशंसा गर!*+