प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २३:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ म तिनीहरूलाई एक वर्षमै धपाउनेछैनँ नत्र त त्यो ठाउँ सुनसान हुनेछ र जङ्‌गली जनावरको बिगबिगी भएर तिमीहरूलाई खतरा हुनेछ।+

  • व्यवस्था २:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ आजदेखि म पृथ्वीमा भएका सबै मानिसको मनमा डर पैदा गरिदिनेछु; तिमीहरूबारे सुन्‍नेबित्तिकै तिनीहरूको होसहवास उड्‌नेछ। तिनीहरूमाझ खैलाबैला मच्चिनेछ र तिनीहरू डरले थरथर काँप्नेछन्‌।’*+

  • यहोसु २:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिनले ती जासुसहरूलाई भनिन्‌: “यहोवा परमेश्‍वरले तपाईँहरूलाई यो देश दिनुहुनेछ भनेर मलाई थाह छ।+ तपाईँहरूले गर्दा हामी सबै डराएका छौँ + र यहाँका सबै मानिस आत्तिएका छन्‌।+

  • यहोसु २४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिमीहरू ती जातिहरू बसोबास गरिरहेको इलाकामा पुग्नुभन्दा पहिल्यै मैले त्यहाँका मानिसहरूलाई हतोत्साहित तुल्याइदिएँ।* अनि त्यही डरले गर्दा जसरी एमोरीहरूका दुई जना राजा भागेका थिए, त्यसरी नै ती मानिसहरू पनि भागे।+ तिमीहरूले आफ्नो तरबार र धनुले तिनीहरूलाई जितेका होइनौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने