-
प्रस्थान १७:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “म यस धर्तीबाट अमालेकीहरूको नामोनिसान मेटाउनेछु। यो कुरा कहिल्यै नबिर्सन त्यसलाई पुस्तकमा लेखिराख अनि यहोसुलाई पनि सुनाइदेऊ।”+
-
-
भजन ९:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तपाईँले जातिजातिलाई हप्काउनुभएको छ+ र दुष्टलाई नाश गर्नुभएको छ,
तिनीहरूको नाम तपाईँले सदाको लागि मेटिदिनुभएको छ।
-