४ “यहोवा परमेश्वरले तिनीहरूलाई धपाउनुभएपछि तिमीहरूले मनमनै यस्तो नसोच्नू, ‘हामी धर्मी भएकोले नै यहोवा परमेश्वरले हामीलाई यो देश अधिकार गर्न दिनुभएको हो।’+ वास्तवमा ती जातिहरू अति नै दुष्ट भएकोले यहोवा परमेश्वरले तिनीहरूलाई त्यहाँबाट धपाउन लाग्नुभएको हो।+