प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १५:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तर चौथो पुस्ताको पालामा तिनीहरू यहाँ फर्कनेछन्‌+ किनभने त्यतिबेला एमोरीहरूले* आफ्नो कुकर्मको सजाय पाउने समय भइसकेको हुनेछ।”+

  • व्यवस्था १२:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ तिमीहरूले तिनीहरूको तरिकामा यहोवा परमेश्‍वरको उपासना नगर्नू। किनभने तिनीहरू त आफ्ना देवीदेवताको पूजा गर्न भएभरको घृणित काम गर्छन्‌, जसलाई यहोवा परमेश्‍वर घृणा गर्नुहुन्छ। तिनीहरू आफ्ना देवीदेवताको निम्ति आफ्नै छोराछोरीलाई समेत आगोमा बलि चढाउँछन्‌।+

  • व्यवस्था १८:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “यहोवा तिमीहरूका परमेश्‍वरले दिन लाग्नुभएको देशमा पुगिसकेपछि तिमीहरूले त्यहाँका मानिसहरूको सिको गरेर तिनीहरूका घिनलाग्दा रीतिथिति नमान्‍नू।+

  • व्यवस्था १८:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यस्तो काम गर्ने मानिसलाई यहोवा परमेश्‍वर घृणा गर्नुहुन्छ। अनि यस्ता घिनलाग्दा कामहरू गरेकोले नै यहोवा तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूको सामुन्‍नेबाट धपाउँदै हुनुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने