-
यर्मिया २:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तिनीहरूले यसो भनेनन्, ‘हामी यहोवाको खोजी गरौँ,
हामीलाई मिश्रबाट* छुटाएर ल्याउनुहुने,+
हामीलाई निर्जनभूमिबाट डोऱ्याएर ल्याउनुहुने,
मरुभूमि+ र गहिरो खाडल भएको ठाउँबाट,
खडेरी+ र घोर अन्धकारले छोपेको ठाउँबाट,
कोही पनि नहिँड्ने र कोही पनि नबस्ने एकलास ठाउँबाट
हामीलाई पार गराउनुहुने हाम्रा परमेश्वरलाई खोजौँ।’
-