प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २३:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ “म तिमीहरूको सिमाना लाल समुद्रदेखि पलिस्तियालीहरूको समुद्रसम्म र निर्जनभूमिदेखि युफ्रेटिस नदीसम्म तोकिदिनेछु;+ त्यहाँका बासिन्दाहरूलाई म तिमीहरूको हातमा सुम्पिदिनेछु र तिमीहरूले तिनीहरूलाई धपाउनेछौ।+

  • व्यवस्था ७:२३, २४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ यहोवा तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ। तिनीहरूको नामोनिसान नमेटिएसम्म तिमीहरूले तिनीहरूलाई हराउनेछौ।+ २४ उहाँले तिनीहरूका राजालाई तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ+ र तिमीहरूले यस धर्तीबाट तिनीहरूको नाम मेटिदिनेछौ।+ तिमीहरूविरुद्ध कोही पनि खडा हुन सक्नेछैन;+ तिमीहरूले तिनीहरू सबैलाई नाश गर्नेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने