प्रस्थान ३२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तब मोसाले यहोवा परमेश्वरलाई यस्तो बिन्ती गरे:+ “हे यहोवा, आफ्नो ठूलो शक्ति अनि पराक्रमी हातले मिश्रबाट ल्याएका आफ्ना मानिसहरूसित तपाईँ किन रिसले चूर हुनुहुन्छ?+ प्रस्थान ३२:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ मोसाका यी सब कुरा सुनेपछि यहोवा परमेश्वरले आफ्नो प्रजामाथि विपत्ति ल्याउने आफ्नो निर्णयबारे फेरि विचार गर्नुभयो।*+ भजन १०६:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ उहाँले तिनीहरूलाई नामेट पार्ने आदेश दिनै लाग्नुभएको थियोतर उहाँको चुनिएका सेवक मोसाले उहाँलाई आफ्नो भयानक क्रोध शान्त गर्न+ बिन्ती गरे।*
११ तब मोसाले यहोवा परमेश्वरलाई यस्तो बिन्ती गरे:+ “हे यहोवा, आफ्नो ठूलो शक्ति अनि पराक्रमी हातले मिश्रबाट ल्याएका आफ्ना मानिसहरूसित तपाईँ किन रिसले चूर हुनुहुन्छ?+
१४ मोसाका यी सब कुरा सुनेपछि यहोवा परमेश्वरले आफ्नो प्रजामाथि विपत्ति ल्याउने आफ्नो निर्णयबारे फेरि विचार गर्नुभयो।*+
२३ उहाँले तिनीहरूलाई नामेट पार्ने आदेश दिनै लाग्नुभएको थियोतर उहाँको चुनिएका सेवक मोसाले उहाँलाई आफ्नो भयानक क्रोध शान्त गर्न+ बिन्ती गरे।*