प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३२:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसैले अब मलाई नरोक। म यिनीहरूलाई मेरो रिसको आगोले भस्म पार्नेछु अनि तिमीबाटै एउटा ठूलो जाति बनाउनेछु।”+

      ११ तब मोसाले यहोवा परमेश्‍वरलाई यस्तो बिन्ती गरे:+ “हे यहोवा, आफ्नो ठूलो शक्‍ति अनि पराक्रमी हातले मिश्रबाट ल्याएका आफ्ना मानिसहरूसित तपाईँ किन रिसले चूर हुनुहुन्छ?+

  • व्यवस्था ९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अब मलाई नरोक। म तिनीहरूलाई नाश गर्नेछु अनि यस पृथ्वीबाट तिनीहरूको नाम मेटाइदिनेछु। तिमीबाट नै तिनीहरूभन्दा शक्‍तिशाली र सङ्‌ख्यामा पनि धेरै भएको एउटा राष्ट्र बनाउनेछु।’+

  • व्यवस्था ९:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ यहोवा परमेश्‍वर तिमीहरूसित निकै क्रोधित हुनुभएकोले मलाई साह्रै डर लागेको थियो।+ उहाँ तिमीहरूलाई नाश गर्न अघि सर्नुभएको थियो। तर त्यसबेला पनि यहोवा परमेश्‍वरले मेरो बिन्ती सुन्‍नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने