भजन ६८:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ परमेश्वर, जो पवित्र निवासस्थानमा हुनुहुन्छ,+उहाँ अनाथहरूका* बुबा र विधवाहरूका रक्षक* हुनुहुन्छ।+ याकुब १:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ हाम्रा परमेश्वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना* यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्कष्टमा हेरविचार गर्नु+ अनि आफूलाई यस संसारबाट बेदाग राख्नु।+
२७ हाम्रा परमेश्वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना* यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्कष्टमा हेरविचार गर्नु+ अनि आफूलाई यस संसारबाट बेदाग राख्नु।+