प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ “तर तिमीहरूले त्यहाँ रहँदा यहोवा तिमीहरूका परमेश्‍वरलाई खोज्यौ अनि आफ्नो सारा हृदयले र सारा ज्यानले उहाँको खोजी गऱ्‍यौ भने+ तिमीहरूले पक्कै पनि उहाँलाई भेट्टाउनेछौ।+

  • व्यवस्था ६:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले*+ र आफ्नो सारा बलले* प्रेम गर्नू।+

  • व्यवस्था १०:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “हे इस्राएली हो! यहोवा परमेश्‍वरले तिमीहरूबाट के माग गर्नुभएको छ?+ यति मात्र होइन र: यहोवा तिमीहरूका परमेश्‍वरको डर मान्‍नू,+ उहाँले देखाउनुभएको बाटोमा हिँड्‌नू,+ उहाँलाई प्रेम गर्नू, आफ्नो सारा हृदयले र सारा ज्यानले यहोवा तिमीहरूका परमेश्‍वरको सेवा गर्नू+

  • मत्ति २२:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ उहाँले उसलाई जवाफ दिनुभयो: “‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले* र आफ्नो सारा दिमागले प्रेम गर्नू।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने