प्रस्थान २३:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ तिनीहरूका देवीदेवतालाई नढोग्नू वा अरूको लहलहैमा लागेर त्यसलाई नपुज्नू; तिनीहरूको रीतिथिति नमान्नू।+ बरु तिनीहरूको मूर्तिहरू नाश गर्नू र तिनीहरूका पवित्र थामहरू* भत्काइदिनू।+
२४ तिनीहरूका देवीदेवतालाई नढोग्नू वा अरूको लहलहैमा लागेर त्यसलाई नपुज्नू; तिनीहरूको रीतिथिति नमान्नू।+ बरु तिनीहरूको मूर्तिहरू नाश गर्नू र तिनीहरूका पवित्र थामहरू* भत्काइदिनू।+