२९ पापभेटीको रूपमा चढाइने त्यस पाठीको टाउकोमा उसले हात राखोस् र त्यसलाई अग्निभेटीको जनावर काट्ने ठाउँमै काटोस्।+ ३० पुजारीले त्यसको रगतमा आफ्नो औँला चोपून् र अग्निभेटीको वेदीका सिङहरूमा त्यो रगत लगाइदेऊन् अनि बाँकी रगतचाहिँ अग्निभेटी चढाउने वेदीकै मुनिपट्टि खन्याइदेऊन्।+