-
लेवी ११:४३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४३ तिमीहरूले झुन्डमा रहने कुनै जीवजन्तुद्वारा आफूलाई घृणित नपार; ती जीवजन्तुद्वारा आफूलाई दूषित र अशुद्ध नपार।+
-
-
प्रेषित १०:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तर पत्रुसले जवाफ दिए: “नाइँ प्रभु किनकि अपवित्र अनि अशुद्ध थोक+ मैले कहिल्यै खाएको छैनँ।”
-