-
व्यवस्था २६:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ अनि यहोवा तिमीहरूका परमेश्वरले तिमी र तिम्रो घरानालाई जति पनि असल थोक दिनुभएको छ, ती सबैको लागि तिमीहरूले लेवीहरू र तिमीहरूसित बस्ने विदेशीहरूसँगै खुसीयाली मनाउनू।+
-