प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १२:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिमीहरूले आफ्ना छोराछोरी र दासदासीसँगै अनि पैतृक सम्पत्ति वा अंशको रूपमा कुनै जग्गाजमिन नपाएका लेवीहरू, जो तिमीहरूको सहरमा बस्छन्‌,+ तिनीहरूसँगै यहोवा आफ्ना परमेश्‍वरसामु खुसीयाली मनाउनू।+

  • नहेम्याह ८:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० नहेम्याहले तिनीहरूलाई यसो भने: “जाओ, स्वादिष्ठ भोजन खाओ र गुलियो पेय पदार्थ पिओ। अनि जो-जोसँग छैन, तिनीहरूलाई पनि खानेकुरा पठाइदेओ।+ किनकि यो दिन हाम्रा प्रभुको निम्ति पवित्र छ। उदास नहोओ किनकि यहोवा परमेश्‍वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो।”*

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने