प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १४:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ अनि त्यो पैसाले तिमीहरूले बहर, भेडा, बाख्रा, दाखमद्य,* अरू किसिमको मद्य वा आफूलाई मन लागेको जुनसुकै कुरा किन्‍न सक्छौ। त्यसपछि यहोवा तिमीहरूका परमेश्‍वरसामु आफ्नो घरानासँगै ती खानू र खुसी मनाउनू।+

  • १ राजा ८:६६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६६ त्यसको भोलिपल्ट राजाले मानिसहरूलाई त्यहाँबाट पठाए। तिनीहरूले राजालाई आशिष्‌ दिए। अनि यहोवा परमेश्‍वरले आफ्नो सेवक दाउद र आफ्नो प्रजा इस्राएलीहरूको लागि गर्नुभएका सबै भलाइको कामबारे सोचेर आनन्दित हुँदै र रमाउँदै तिनीहरू आ-आफ्नो घर फर्के।+

  • नहेम्याह ८:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० नहेम्याहले तिनीहरूलाई यसो भने: “जाओ, स्वादिष्ठ भोजन खाओ र गुलियो पेय पदार्थ पिओ। अनि जो-जोसँग छैन, तिनीहरूलाई पनि खानेकुरा पठाइदेओ।+ किनकि यो दिन हाम्रा प्रभुको निम्ति पवित्र छ। उदास नहोओ किनकि यहोवा परमेश्‍वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो।”*

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने