प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १२:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिमीहरूले कुनै खोट नभएको एक वर्षको पाठो ल्याउनू;+ त्यो पाठो कि भेडाको कि त बाख्राको होस्‌। ६ तिमीहरूले यस महिनाको १४ औँ दिनसम्म त्यसलाई स्याहार्नू+ अनि इस्राएलीहरूको प्रत्येक परिवारले त्यस पाठोलाई त्यही दिनको साँझतिर* मार्नू।+

  • २ इतिहास ३५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ मानिसहरूले निस्तार चाडको बलि चढाऊन्‌ भनेर योसियाहले त्यहाँ उपस्थित भएका सबैलाई भेडा र बाख्राका ३० हजार पाठा अनि ३ हजार बहर दिए। राजाले यी सब आफ्नो निजी सम्पत्तिबाट दिएका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने