-
व्यवस्था १२:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ तिमीहरूले तिनीहरूको तरिकामा यहोवा परमेश्वरको उपासना नगर्नू। किनभने तिनीहरू त आफ्ना देवीदेवताको पूजा गर्न भएभरको घृणित काम गर्छन्, जसलाई यहोवा परमेश्वर घृणा गर्नुहुन्छ। तिनीहरू आफ्ना देवीदेवताको निम्ति आफ्नै छोराछोरीलाई समेत आगोमा बलि चढाउँछन्।+
-
-
२ राजा १६:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ रमल्याहका छोरा पेकहको शासनकालको १७ औँ वर्षमा यहुदाका राजा योतामका छोरा आहाज+ राजा भए।
-
-
भजन १०६:३५-३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ तिनीहरू भूतप्रेतलाई
आफ्ना छोराछोरीको बलि चढाउँथे।+
-