प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “‘यदि कसैले कोही मानिसको ज्यान लिन्छ भने उसलाई मार्नै पर्छ।+

  • लेवी २४:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ यदि कसैले जनावरलाई मार्छ भने उसले त्यसको क्षतिपूर्ति तिरोस्‌+ तर कसैले मानिसलाई मार्छ भने उसलाई मारियोस्‌।+

  • गन्ती ३५:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ “‘तिमीहरूले आफू बसेको ठाउँलाई दूषित नपार्नू किनभने रक्‍तपातले भूमिलाई दूषित पार्छ।+ हत्याराको रगतले बाहेक अरू कुनै पनि कुराले त्यस भूमिमा बगाइएको रगतको निम्ति प्रायश्‍चित गर्न सकिँदैन।+

  • २ समुएल २१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ दाउदको शासनकालमा तीन वर्षसम्म अनिकाल पऱ्‍यो।+ त्यसैले उनले यहोवा परमेश्‍वरसित सल्लाह मागे। यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो: “साउल र तिनको घराना हत्याको दोषी छ किनकि तिनले गिबोनीहरूलाई मारेका थिए।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने