प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिमीहरूलाई राम्ररी थाह छ, बुबाले आफ्नो छोरालाई सुधारेझैँ यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सुधार्नुभयो।+

  • हितोपदेश १३:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ आफ्नो छोरालाई घृणा गर्ने बुबाले उसलाई अनुशासन दिँदैन*+

      तर छोरालाई माया गर्ने बुबा उसलाई अनुशासन दिन पछि हट्‌दैन।*+

  • हितोपदेश १९:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ छोरा सुध्रिने आशा छँदै उसलाई अनुशासन देऊ;+

      तब तिमीलाई उसको मृत्युको दोष लाग्नेछैन।+

  • हितोपदेश २३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ बालकलाई अनुशासन दिन पछि नहट।+

      तिमीले उसलाई छडीले पिट्‌यौ भने पनि ऊ मर्नेछैन।

  • हिब्रू १२:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ साथै हाम्रा मानव बुबाले हामीलाई अनुशासन दिन्थे अनि हामी तिनको आदर गर्थ्यौँ। त्यसोभए के हाम्रो जीवनलाई पवित्र शक्‍तिद्वारा डोऱ्‍याउनुहुने बुबाको झन्‌ अधीनमा बस्नुपर्दैन र, ताकि हामी जीवित रहिरहौँ?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने