लेवी ११:४५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४५ म यहोवा हुँ। म तिमीहरूका परमेश्वर हुँ भनेर प्रमाणित गर्न मैले तिमीहरूलाई मिश्रबाट* निकालेर ल्याएको छु।+ म पवित्र छु,+ त्यसैले तिमीहरू पनि पवित्र होओ।+ १ कोरिन्थी ५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ बाहिरकाहरूको न्याय त परमेश्वरले नै गर्नुहुन्छ।+ “त्यस दुष्ट मानिसलाई आफ्नो बीचबाट हटाओ।”+
४५ म यहोवा हुँ। म तिमीहरूका परमेश्वर हुँ भनेर प्रमाणित गर्न मैले तिमीहरूलाई मिश्रबाट* निकालेर ल्याएको छु।+ म पवित्र छु,+ त्यसैले तिमीहरू पनि पवित्र होओ।+