प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २२:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ “तिमीहरू मेरो निम्ति पवित्र मानिसहरू हौ भनेर कहिल्यै नबिर्सनू।+ त्यसैले जङ्‌गली जनावरले लुछेर मारेको पशुको मासु नखाओ।+ त्यो कुकुरहरूको निम्ति फ्याँकिदेओ।

  • गन्ती १५:४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० तिमीहरूले मेरा सबै आज्ञा सम्झन र पालन गर्न सक अनि तिमीहरू आफ्ना परमेश्‍वरको निम्ति पवित्र हुन सक भनेर मैले फुर्का हाल्ने यो नियम दिएको हुँ।+

  • व्यवस्था ७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ किनभने तिमीहरू यहोवा परमेश्‍वरको निम्ति एक पवित्र जाति हौ। यहोवा तिमीहरूका परमेश्‍वरले पृथ्वीका सबै जातिमध्ये आफ्नो प्रजा र आफ्नो विशेष* सम्पत्ति बनाउन तिमीहरूलाई रोज्नुभएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने