प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ अनि तिमीहरू विश्‍वासघाती भएकोले* तिमीहरूका छोराहरूले दुःख भोग्नुपर्नेछ; तिमीहरूमध्ये अन्तिम व्यक्‍तिको मृत्यु नहोउन्जेल+ तिमीहरूका छोराहरूले ४० वर्षसम्म यही निर्जनभूमिमा आफ्नो बगाल चराउनुपर्नेछ।+

  • गन्ती ३२:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ ‘मैले अब्राहाम, इसहाक र याकुबलाई दिन्छु भनेर प्रतिज्ञा गरेको देशमा+ मिश्रबाट आएका २० वर्ष र सोभन्दा माथिका कोही पनि जान पाउने छैनन्‌+ किनकि तिनीहरूले मलाई आफ्नो सारा हृदयले पछ्याएनन्‌।

  • व्यवस्था १:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ ‘तिमीहरूका पितापुर्खालाई दिन्छु भनेर प्रतिज्ञा गरेको त्यो असल देश यो दुष्ट पुस्ताको एक जनाले पनि देख्न पाउनेछैन।+

  • भजन ९५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसैले मैले रिसाएर यस्तो शपथ खाएँ:

      “तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्‌।”+

  • हिब्रू ३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिनीहरू उहाँको विश्राममा प्रवेश गर्न पाउनेछैनन्‌ भनेर उहाँले कोसित शपथ खानुभयो? के ती अनाज्ञाकारीहरूसितै होइन र?

  • यहुदा ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ हुनत तिमीहरूलाई यी सबै कुरा राम्ररी थाहै छ तैपनि म के सम्झाउन चाहन्छु भने यहोवा* परमेश्‍वरले आफ्ना मानिसहरूलाई मिश्रबाट* उद्धार गरेर ल्याउनुभएपछि+ तिनीहरूमध्ये ज-जसले विश्‍वास देखाएनन्‌, तिनीहरूलाई नाश गर्नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने