-
गन्ती २२:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ यिनीहरू मभन्दा शक्तिशाली छन्। त्यसैले बिन्ती छ, यहाँ आएर यी मानिसहरूलाई सराप दिनुहोस्।+ तपाईँले यिनीहरूलाई सराप दिनुभयो भने सायद म यिनीहरूलाई हराउन सक्छु अनि यहाँबाट खेद्न सक्छु। मलाई थाह छ, तपाईँ ज-जसलाई आशिष् दिनुहुन्छ, तिनीहरूलाई आशिष् लाग्छ अनि ज-जसलाई सराप दिनुहुन्छ, तिनीहरूलाई सराप लाग्छ।”
-
-
यहोसु २४:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसपछि जिप्पोरका छोरा अर्थात् मोआबका राजा बालाक तिमीहरूसित लडाइँ गर्न आए। बालाकले तिमीहरूलाई सराप्न बेअरका छोरा बालामलाई बोलाए।+
-