प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि बालामले तिनीहरूलाई यस्तो सन्देश सुनाए:+

      “मोआबका राजा बालाकले मलाई अरामदेखि बोलाए,+

      पूर्वका डाँडाहरूदेखि ल्याएर तिनले मलाई भने:

      ‘आउनुहोस्‌ र याकुबलाई सराप दिनुहोस्‌।

      यहाँ आएर इस्राएलविरुद्ध बोल्नुहोस्‌।’+

  • यहोसु २४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसपछि जिप्पोरका छोरा अर्थात्‌ मोआबका राजा बालाक तिमीहरूसित लडाइँ गर्न आए। बालाकले तिमीहरूलाई सराप्न बेअरका छोरा बालामलाई बोलाए।+

  • नहेम्याह १३:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यो दिन मानिसहरूलाई मोसाको पुस्तक पढेर सुनाइयो+ अनि त्यसमा कुनै पनि अम्मोनी वा मोआबी+ कहिल्यै साँचो परमेश्‍वरको समुदायको भाग हुन पाउँदैन भनेर लेखिएको पाइयो।+ २ किनकि तिनीहरूले इस्राएलीहरूलाई रोटी र पानी दिएका थिएनन्‌ बरु उल्टै इस्राएलीहरूलाई सराप्न बालामलाई घुस दिएका थिए।+ तर हाम्रा परमेश्‍वरले त्यस सरापलाई आशिष्‌मा परिवर्तन गरिदिनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने