प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १०:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ सेमका छोराहरू एलाम,+ अस्सुर,+ अर्पक्षद,+ लुद र अराम+ थिए।

  • गन्ती २२:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिनले बेअरका छोरा बालामलाई बोलाउन आफ्ना सन्देशवाहकहरू पठाए।+ बालाम युफ्रेटिस नदीनजिकै आफ्नो जन्मथलो पेथोरमा बस्थे। राजा बालाकले उनलाई यस्तो सन्देश पठाए: “हेर्नुहोस्‌, मिश्रबाट निस्केर आएका मानिसहरूले पूरै पृथ्वी* ढाकिसके।+ यिनीहरू अहिले मेरै अगाडि पाल टाँगेर बसिरहेका छन्‌।

  • व्यवस्था २३:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “अम्मोनीहरू र मोआबीहरू यहोवा परमेश्‍वरको सभाको भाग हुन पाउनेछैनन्‌।+ उनीहरूको दसौँ पुस्तासम्म कोही पनि यहोवा परमेश्‍वरको सभाको भाग हुन पाउनेछैन। ४ किनभने तिमीहरू मिश्रबाट निस्केर आउँदा तिनीहरूले तिमीहरूलाई खाना र पानी दिएनन्‌+ अनि तिमीहरूलाई सराप्न मेसोपोटामियाको पेथोरमा बस्ने बेअरका छोरा बालामलाई पैसा दिएर बोलाए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने