प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २२:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ “तिमीहरूले मेरा गरिब* जनहरूलाई ऋण दियौ भने ऊसित साहुले जस्तो व्यवहार नगर। ऊसित कुनै हालतमा ब्याज नलेओ।+

  • लेवी २५:३६, ३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ तिमीहरूले ऊसित ब्याज नलेओ वा ऊबाट फाइदा* नलेओ।+ तिमीहरूले आफ्नो परमेश्‍वरको डर मान्‍नू।+ यसो गऱ्‍यौ भने तिमीहरूमाझ रहेर उसले आफ्नो जीविका चलाउन सक्नेछ। ३७ तिमीहरूले उसलाई पैसा सापटी दिँदा ब्याज नलिनू+ वा नाफा कमाउने लोभले खानेकुरा नदिनू।

  • नहेम्याह ५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसैले बिन्ती छ, ब्याज लिन बन्द गर्नुहोस्‌। म, मेरा दाजुभाइ अनि मेरा सेवकहरूले पनि कुनै ब्याज नलिई मानिसहरूलाई पैसा र अन्‍न सापटी दिँदै छौँ।+

  • भजन १५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ त्यो मानिस, जसले पैसा ब्याजमा लगाउँदैन,*+

      जसले निर्दोष मानिसविरुद्ध घुस लिँदैन।+

      यस्ता कामहरू गर्ने कहिल्यै डग्नेछैन।*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने