प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २५:३५, ३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ “‘तिमीहरूको नजिकै बस्ने कोही इस्राएली गरिब भयो र आफ्नो जीवन धान्‍न नसक्ने भयो भने तिमीहरूमाझ बस्ने विदेशी र प्रवासीलाई जस्तै+ उसलाई मदत गर।+ यसो गऱ्‍यौ भने तिमीहरूमाझ रहेर उसले आफ्नो गुजारा चलाउन सक्नेछ। ३६ तिमीहरूले ऊसित ब्याज नलेओ वा ऊबाट फाइदा* नलेओ।+ तिमीहरूले आफ्नो परमेश्‍वरको डर मान्‍नू।+ यसो गऱ्‍यौ भने तिमीहरूमाझ रहेर उसले आफ्नो जीविका चलाउन सक्नेछ।

  • व्यवस्था २३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ “तिमीहरूले आफ्ना इस्राएली दाजुभाइलाई ऋण दिँदा त्यसको ब्याज नलिनू,+ चाहे त्यो ऋण पैसा होस्‌, खानेकुरा होस्‌ वा ब्याज लिन सकिने किसिमको ऋण नै किन नहोस्‌।

  • लुका ६:३४, ३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ त्यसैगरि यदि तिमीहरू जसबाट फिर्ता पाउने आशा गर्छौ, तिनीहरूलाई मात्र ऋण* दिन्छौ भने के नै ठूलो काम गरेका हुन्छौ र?+ किनकि पापीहरूले पनि त साँवा फिर्ता पाउनेगरि पापीहरूलाई ऋण दिन्छन्‌। ३५ बरु तिमीहरू आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो अनि तिनीहरूको भलो गरिरहो अनि केही फिर्ता पाउने आशा नगरी ऋण दिइरहो।+ तब तिमीहरूले ठूलो इनाम पाउनेछौ अनि तिमीहरू सर्वोच्च परमेश्‍वरका छोराहरू हुनेछौ किनकि उहाँ बैगुनी र दुष्टहरूप्रति दयालु हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने