१८ तिमीहरू उहाँका जन हुनेछौ, उहाँको विशेष सम्पत्ति हुनेछौ भनेर यहोवा परमेश्वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएको थियो।+ त्यही प्रतिज्ञाबमोजिमै आज तिमीहरूले ‘हामी उहाँका जन बन्नेछौँ अनि उहाँका सबै आज्ञा पालन गर्नेछौँ’ भनेर गरेको घोषणा उहाँले स्विकार्नुभएको छ।