प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ किनभने तिमीहरू यहोवा परमेश्‍वरको निम्ति एक पवित्र जाति हौ।+ यहोवा तिमीहरूका परमेश्‍वरले पृथ्वीका सबै जातिमध्ये आफ्नो प्रजा र आफ्नो विशेष* सम्पत्ति बनाउन तिमीहरूलाई रोज्नुभएको छ।+

  • व्यवस्था २९:१०-१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “आज तिमीहरू सबै यहोवा परमेश्‍वरसामु उपस्थित भएका छौ। कुलका मुखियाहरू, नाइकेहरू, अफिसरहरू, इस्राएलका सबै पुरुष, ११ बालबच्चा, पत्नीहरू+ र तिमीहरूका छाउनीमा बस्ने विदेशीहरू+ अनि दाउरा बटुल्नेदेखि पानी बोकेर ल्याउनेहरूसम्म सबै उपस्थित भएका छौ। १२ तिमीहरू यहाँ यहोवा तिमीहरूका परमेश्‍वरसित एउटै करारमा बाँधिन उपस्थित भएका छौ। आज यहोवा तिमीहरूका परमेश्‍वरले शपथ खाएर तिमीहरूसित करार गर्दै हुनुहुन्छ।+ १३ तिमीहरूसँग प्रतिज्ञा गरेझैँ र तिमीहरूका पुर्खा अब्राहाम,+ इसहाक+ र याकुबसँग+ शपथ खाएझैँ तिमीहरूलाई आफ्नो जन बनाउन र तिमीहरूका परमेश्‍वर हुन+ उहाँले तिमीहरूसित यो करार गर्दै हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने