व्यवस्था ७:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ तिनीहरूका मूर्तिहरू जलाइदिनू।+ मूर्तिमा भएको सुनचाँदीको लोभ नगर्नू र नलिनू।+ यो सबै तिमीहरूको लागि पासो हुन सक्छ। किनभने त्यस्ता कुराहरूलाई यहोवा तिमीहरूका परमेश्वर घृणा गर्नुहुन्छ।+ व्यवस्था २९:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तिनीहरूका घृणित कुराहरू अनि काठ, ढुङ्गा र सुनचाँदीका घिनलाग्दा मूर्तिहरू* तिमीहरूले देखेका थियौ।)+
२५ तिनीहरूका मूर्तिहरू जलाइदिनू।+ मूर्तिमा भएको सुनचाँदीको लोभ नगर्नू र नलिनू।+ यो सबै तिमीहरूको लागि पासो हुन सक्छ। किनभने त्यस्ता कुराहरूलाई यहोवा तिमीहरूका परमेश्वर घृणा गर्नुहुन्छ।+
१७ तिनीहरूका घृणित कुराहरू अनि काठ, ढुङ्गा र सुनचाँदीका घिनलाग्दा मूर्तिहरू* तिमीहरूले देखेका थियौ।)+