प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ बेबिलोनका राजाले यरुसलेमका भारदारहरू,+ वीर योद्धाहरू, शिल्पकारहरू र धातुको काम गर्नेहरूलगायत सबैलाई+—जम्मा १० हजार जनालाई बन्दी बनाएर लगे। तिनले असाध्यै गरिबहरूलाई मात्र लगेनन्‌।+

  • यर्मिया ५२:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ पहरेदारहरूका कप्तान नबुजरदानले केही गरिब मानिसहरूलाई र सहरमा बाँकी रहेका अरू सबैलाई निर्वासनमा लगे। साथै तिनले बेबिलोनका राजाकहाँ भागेर आएका मानिसहरू अनि बाँकी निपुण कालिगडहरूलाई पनि लगे।+

  • यर्मिया ५२:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० नबुकद्‌नेजरको शासनकालको २३ औँ वर्षमा पहरेदारहरूका कप्तान नबुजरदानले निर्वासनमा लगेका यहुदीहरू जम्मा ७४५ जना थिए।+

      यसरी जम्माजम्मी ४ हजार ६ सय जना मानिस निर्वासनमा लगिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने