प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ हेर, तिमीहरूका शत्रुहरू कालो बादलसरी आउनेछन्‌,

      उनीहरूका रथहरू आँधीबेहरीझैँ आउनेछन्‌।+

      उनीहरूका घोडाहरू चीलभन्दा तेज छन्‌।+

      धिक्कार हामीलाई! किनभने हामी नाश हुने भयौँ।

  • होसे ८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “सिङ फुक!+

      एउटा शत्रु यहोवाको भवनलाई आक्रमण गर्न चीलझैँ आउँदै छ+

      किनकि तिनीहरूले मेरो करार तोडेका छन्‌+ र मेरो व्यवस्थाविरुद्ध पाप गरेका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने