-
२ राजा ६:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ राजाले उनलाई सोधे: “के भयो?” उनले जवाफ दिइन्: “यो स्त्रीले मलाई यसो भनेकी थिई, ‘तिम्रो छोरा ल्याऊ! आज हामी उसलाई मारेर खाऔँ अनि भोलिचाहिँ मेरो छोरा खाऔँला।’+
-