प्रस्थान २४:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ त्यसपछि तिनले करारको पुस्तक* लिए र मानिसहरूसामु ठूलो स्वरले पढेर सुनाए।+ यो सुनेर तिनीहरूले यसो भने: “यहोवा परमेश्वरले भन्नुभएका सबै कुरा मान्न हामी तयार छौँ र हामी आज्ञाकारी हुनेछौँ।”+ व्यवस्था ३१:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ “व्यवस्थाको यो पुस्तक यहोवा परमेश्वरको करारको सन्दुकसँगै राख।+ अनि यो तिमीहरूविरुद्ध साक्षीको रूपमा त्यहाँ रहोस्।+
७ त्यसपछि तिनले करारको पुस्तक* लिए र मानिसहरूसामु ठूलो स्वरले पढेर सुनाए।+ यो सुनेर तिनीहरूले यसो भने: “यहोवा परमेश्वरले भन्नुभएका सबै कुरा मान्न हामी तयार छौँ र हामी आज्ञाकारी हुनेछौँ।”+
२६ “व्यवस्थाको यो पुस्तक यहोवा परमेश्वरको करारको सन्दुकसँगै राख।+ अनि यो तिमीहरूविरुद्ध साक्षीको रूपमा त्यहाँ रहोस्।+