-
लेवी २६:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ म तिमीहरूलाई सजाय दिनेछु। म तिमीहरूमाथि विपत्ति ल्याउनेछु; क्षयरोग र निस्लोट ज्वरोले तिमीहरूलाई सताउनेछ, जसले गर्दा तिमीहरूको आँखा धमिलो र शरीर शिथिल हुनेछ। तिमीहरूले बिउ छरे तापनि त्यसको उब्जनी खान पाउनेछैनौ किनकि शत्रुहरूले ती खाइदिनेछन्।+
-
-
व्यवस्था २७:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ “‘यस व्यवस्थामा भएका कुराहरू पालन नगर्ने मानिस श्रापित होस्।’+ (तब सबैले ‘आमिन!’ भनून्।)
-