प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १२:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु। म तिमीलाई आशिष्‌ दिनेछु र तिमीले ठूलो नाम कमाउनेछौ। तिमी नै मानिसहरूका लागि आशिष्‌ साबित हुनेछौ।+ ३ तिमीलाई आशिष्‌ दिनेहरूलाई म आशिष्‌ दिनेछु र सराप दिनेहरूलाई सराप दिनेछु।+ तिमीद्वारै पृथ्वीका सबै घरानाले आशिष्‌ पाउनेछन्‌।”*+

  • यर्मिया २५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “यहोवा घोषणा गर्नुहुन्छ, ‘तर ७० वर्ष बितेपछि+ म बेबिलोन र त्यसका राजालाई सजाय दिनेछु।+ म कल्दियालीहरूको देशलाई सदाको लागि उजाड पारिदिनेछु।+

  • विलाप ३:६४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६४ हे यहोवा, तपाईँले तिनीहरूलाई तिनीहरूको कामअनुसारकै दण्ड दिनुहुनेछ।

  • रोमी १२:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ प्रियहरू हो, बदला नलेओ बरु परमेश्‍वरको क्रोधलाई ठाउँ देओ+ किनकि यस्तो लेखिएको छ: “‘बदला लिने काम मेरो हो; म साटो फेर्नेछु,’ यहोवा* परमेश्‍वर भन्‍नुहुन्छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने