प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४:४४, ४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ तर तिनीहरू हठी भएर पहाडको टुप्पोतिर उक्लन थाले।+ तर यहोवा परमेश्‍वरको करारको सन्दुक* छाउनीको बीचमै रहिरह्‍यो र मोसा पनि त्यहाँबाट यताउता कतै गएनन्‌।+ ४५ तब त्यस पहाडमा बसोबास गर्ने अमालेकी र कनानीहरूले तल ओर्लेर तिनीहरूलाई आक्रमण गरे र तिनीहरूलाई खेदेर होर्माहसम्म पुऱ्‍याए।+

  • यहोसु १९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ दोस्रो गोला+ सिमियोनको कुलका+ घरानाको नाममा पऱ्‍यो। तिनीहरूले पैतृक सम्पत्तिको रूपमा पाएको जमिन यहुदाको कुलले पैतृक सम्पत्तिको रूपमा पाएको इलाकामा पर्थ्यो।+

  • यहोसु १९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ एल्तोलद,+ बथुल, होर्माह,

  • न्यायकर्ता १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तर यहुदाको कुलका मानिसहरू भने आफ्ना दाजुभाइ सिमियोनको कुलका मानिसहरूसँगै गए र तिनीहरूले जेफाथमा बसोबास गर्ने कनानीहरूलाई आक्रमण गरेर त्यस सहरलाई ध्वस्त पारिदिए।+ त्यसैले तिनीहरूले त्यस सहरको नाम होर्माह*+ राखे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने