गन्ती १०:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ तब इस्राएलीहरू यहोवा परमेश्वरको डाँडाबाट हिँडे+ र तीन दिनसम्म यात्रा गरे। इस्राएलीहरूको निम्ति आराम गर्ने ठाउँ खोज्न यहोवा परमेश्वरको करारको सन्दुक*+ बोक्नेहरू तीन दिनसम्मै तिनीहरूको अघिअघि हिँडे।+
३३ तब इस्राएलीहरू यहोवा परमेश्वरको डाँडाबाट हिँडे+ र तीन दिनसम्म यात्रा गरे। इस्राएलीहरूको निम्ति आराम गर्ने ठाउँ खोज्न यहोवा परमेश्वरको करारको सन्दुक*+ बोक्नेहरू तीन दिनसम्मै तिनीहरूको अघिअघि हिँडे।+