प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २३:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ तिनीहरू र तिनीहरूका देवीदेवतासित करार नगर्नू।+

  • व्यवस्था ७:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तिनीहरूका मूर्तिहरू जलाइदिनू।+ मूर्तिमा भएको सुनचाँदीको लोभ नगर्नू र नलिनू।+ यो सबै तिमीहरूको लागि पासो हुन सक्छ। किनभने त्यस्ता कुराहरूलाई यहोवा तिमीहरूका परमेश्‍वर घृणा गर्नुहुन्छ।+

  • न्यायकर्ता ६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अनि मैले तिमीहरूलाई भनेको थिएँ: “म यहोवा तिमीहरूका परमेश्‍वर हुँ।+ तिमीहरू बसोबास गरिरहेको एमोरीहरूको देशका देवताहरूको बिलकुलै भय नमान्‍नू।”+ तर तिमीहरूले मेरो कुरा सुनेनौ।’”*+

  • न्यायकर्ता १०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ इस्राएलीहरूले फेरि यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरे।+ तिनीहरूले बाआल देवताहरू,+ अस्तोरेथ देवीका मूर्तिहरू अनि अराम,* सिदोन र मोआबका देवताहरूका+ साथै अम्मोनी+ र पलिस्तियालीहरूका+ देवताहरूलाई पुज्न थाले। तिनीहरूले यहोवा परमेश्‍वरलाई त्यागे र उहाँको उपासना गर्न छोडे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने