प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १४:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ यहोवा परमेश्‍वरले आफ्नो महान्‌ शक्‍ति चलाएर मिश्रीहरूलाई कसरी नाश गर्नुभयो, त्यो कुरा इस्राएलीहरूले छर्लङ्‌गै देखे। त्यसैले तिनीहरूले यहोवा परमेश्‍वरको डर मान्‍न थाले अनि यहोवा परमेश्‍वर र उहाँको सेवक मोसालाई भरोसा गर्न थाले।+

  • व्यवस्था ४:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तिमीहरूलाई मिश्रबाट छुटाएर आफ्नो प्रजा बनाउन यहोवा परमेश्‍वरले चिन्हहरू देखाउनुभयो, विपत्तिहरू* ल्याउनुभयो, चमत्कारहरू गर्नुभयो,+ युद्धहरू लड्‌नुभयो,+ आफ्नो शक्‍तिशाली र पराक्रमी हात प्रयोग गर्नुभयो+ अनि भयानक कामहरू गर्नुभयो।+ त्यो तिमीहरूले आफ्नै आँखाले देख्यौ। एउटा जातिलाई अर्को जातिबाट छुटाउन के परमेश्‍वरले पहिला कहिल्यै यस्तो गर्नुभएको थियो?

  • व्यवस्था २९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ मोसाले सबै इस्राएलीलाई बोलाएर भने: “यहोवा परमेश्‍वरले मिश्रमा फारोलाई, तिनका सेवकहरूलाई अनि तिनको सारा देशलाई के-के गर्नुभयो, त्यो तिमीहरूले आफ्नै आँखाले देख्यौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने