-
१ समुएल ४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यति मात्र होइन, परमेश्वरको सन्दुक कब्जा गरियो अनि एलिका दुई छोरा होप्नि र पिनहास पनि मारिए।+
-
-
भजन ७८:६१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६१ उहाँले आफ्नो शक्तिको निसानीलाई कैदमा पर्न दिनुभयो,
आफ्नो महिमा शत्रुहरूको हातमा पर्न दिनुभयो।+
-