-
१ समुएल २९:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ पलिस्तियाली नाइकेहरूले भने: “यी हिब्रूहरू यहाँ के गरिरहेका छन्?” आकिसले ती पलिस्तियाली नाइकेहरूलाई जवाफ दिए: “ऊ दाउद हो; इस्राएलका राजा साउलको सेवक। ऊ मसँगै बस्न थालेको एक वर्षभन्दा धेरै भइसक्यो।+ ऊ भागेर मकहाँ आएदेखि आजसम्म मैले उसमा कुनै खोट भेट्टाएको छैनँ।”
-
-
१ समुएल २९:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ आकिसले दाउदलाई जवाफ दिए: “मेरो नजरमा तिमी परमेश्वरका स्वर्गदूत जत्तिकै असल छौ।+ तर पलिस्तियाली नाइकेहरूले यसो भनेका छन्: ‘त्यसलाई हामीसित लडाइँमा जान दिनु हुँदैन।’
-