प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ पलिस्तियालीहरू एक ठाउँमा भेला भए अनि तिनीहरूले सुनेममा+ गएर छाउनी हाले। साउलले पनि पूरै इस्राएली सेनालाई भेला गराए र उनीहरूले गिल्बोमा+ छाउनी हाले।

  • १ समुएल ३१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ पलिस्तियालीहरू इस्राएलीहरूसित लडाइँ गरिरहेका थिए।+ इस्राएलीहरू पलिस्तियालीहरूसित हारेर भागे अनि धेरै जना गिल्बो+ डाँडामा मारिए।

  • २ समुएल १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ उसले जवाफ दियो: “संयोगले त्यतिबेला म पनि गिल्बो डाँडामै थिएँ।+ त्यहाँ मैले साउल आफ्नो भालाको सहारा लिएर उभिरहनुभएको देखेँ। रथहरू अनि घोडचढीहरूले उहाँलाई भेट्टाउनै लागिसकेका थिए।+

  • १ इतिहास १०:८-१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ भोलिपल्ट पलिस्तियालीहरू मारिएका सिपाहीहरूको पोसाक र हातहतियार लुट्‌न आउँदा तिनीहरूले गिल्बो डाँडामा साउल र तिनका तीन जना छोराहरूको लास देखे।+ ९ तिनीहरूले साउलको पोसाक लिए अनि तिनको शिर काटे र हातहतियार पनि लगे। त्यसपछि तिनीहरूले आफ्नो देशभरि भएका देवताहरूको मन्दिरमा+ र सबै मानिसकहाँ यो खबर पठाए। १० तिनीहरूले साउलका हातहतियार आफ्नो देवताको मन्दिरमा राखे र तिनको टाउकोलाई चाहिँ दागोनको मन्दिरमा किला ठोकेर झुन्ड्‌याइदिए।+

      ११ पलिस्तियालीहरूले साउललाई जे-जे गरे, त्यसबारे गिलादको याबेसका बासिन्दाहरूले+ सुनेपछि+ १२ त्यहाँका सबै योद्धा निस्किए र तिनीहरूले साउल अनि तिनका छोराहरूको लास याबेसमा ल्याए। त्यसपछि तिनीहरूले याबेसमा एउटा ठूलो रूखमुनि उनीहरूका हड्डीहरू गाडे।+ अनि तिनीहरू सात दिनसम्म उपवास बसे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने