प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ उसले जवाफ दियो: “संयोगले त्यतिबेला म पनि गिल्बो डाँडामै थिएँ।+ त्यहाँ मैले साउल आफ्नो भालाको सहारा लिएर उभिरहनुभएको देखेँ। रथहरू अनि घोडचढीहरूले उहाँलाई भेट्टाउनै लागिसकेका थिए।+

  • २ समुएल १:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० उहाँ असाध्यै घाइते हुनुभएकोले उहाँ बाँच्नुहुन्‍न भनेर मलाई थाह थियो। त्यसैले उहाँको नजिक गएर मैले उहाँलाई मारेँ।+ त्यसपछि मैले उहाँको मुकुट अनि उहाँले पाखुरामा लगाउनुभएको बाला लिएँ। प्रभु, मैले यी सबै कुरा हजुरकहाँ ल्याएको छु।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने